दोस्रो पुर्वाञ्चल पुष्प व्यापार मेला २०७४ संचालन हुने

- Sunday, January 7th, 2018 नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले यहि २०७४ पुष २७ गते देखि माघ १ गतेसम्म सुनसरी जिल्लाको धरान (अमन कृषि बजार) मा पुष्प व्यवसायको व्यवसायीक प्रबद्र्धन गर्ने उदेश्यले “दोस्रो पुर्वाञ्चल पुष्प व्यापार मेला २०७४” आयोजना गर्न लागिरहेको सूचित गराउदछौं ।
यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ ।  पुष्प उद्यमी, व्यवसायहरु तथा पुष्प पारखीहरुको लागि यस मेलाले महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा लिदै मेला सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं । 

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINJanuary 7th, 2018

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले यहि २०७४ पुष २७ गते देखि माघ १ गतेसम्म सुनसरी जिल्लाको धरान (अमन कृषि बजार) मा...

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All