२३ औं फ्लोरा एक्स्पो २०७६ हुने सम्बन्धि सुचना

- Sunday, November 24th, 2019 फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना र प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि निर्देशनालयको सहयोगमा यहि २०७६ चैत्र १४ देखि १७ गते सम्म  २३ औं फ्लोरा एक्स्पो को आयोजना भृकुटिमण्डप प्रदर्शनीहल काठमाण्डौंमा  भव्यताका साथ संचालन हुदैछ ।
फूल प्रेमी महानुभाव तथा उद्यमीज्यूहरु
सहभागी बनौ ! अवलोकन गरौं !! सफल पारौ !!!
मेलाको आकर्षणहरु
 ४५० भन्दा बढि प्रकारका फूल विरुवाहरुको प्रदर्शनी गरिने ।
 मेलामा ८४ स्टल हुने र उक्त स्टमा विभिन्न पुष्प नर्सरी÷फर्महरुको सहभागिता रहने ।
 नर्सरी व्यवसायीहरुद्वारा उत्पादित उत्कृष्ट बिरुवा, मौसमी फूल, आलंकारिक फूल, स्टल सजावट, बगैचा सजावट, पुष्प सजावट जस्ता उत्कृष्ट बिद्याहरुमा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने ।
 विभिन्न प्रकारका मौसमी फूल विरुवाहरु, बिभिन्न प्रकारका कृषि औजारहरु, फूल बिरुवालाई आबश्यक पर्ने मल तथा सजावटका सामाग्रीहरुको प्रदर्शनी तथा बिव्रmी गरिने ।
 पुष्प प्रेमी ज्यूलाई एकै छानोमुनी बिभिन्न जातका पूmल बिरुवाको खरिद बिक्री, सूचना तथा अवलोकन गर्ने अवसर उपलब्ध हुने  । 
 पुष्पको आधुनिक खेती प्रबिधीबारे सुचना आदान प्रदान हुने ।
 
स्टल बुकिङ्ग खुल्ला हुने ः
२०७६ माघ ५ गते आईतबार देखि हुने । 

http://www.nepalfloraexpo.com.np

   

Visitor List:

[ x ]

TRENDING NOTICE

ADMINNovember 24th, 2019

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना र प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि निर्देशनालयको सहयोगमा यहि २०७६ चैत्र १४ देखि १७...

ADMINApril 28th, 2018

फ्यानको कार्यालय बालुवाटार, काठमाण्डौबाट मिति २०७५ बैशाख १५ गते देखि ललितपुर–११, ज्वागल (यू एन पार्क नजिकै यून फूटसल पछाडीको पहेलो बिल्डिङ्ग) मा सरेको सहर्ष जानकारी...

View All