सुवर्ण अवसर
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प व्यवसायको प्रबद्र्धन गर्ने उद्धेस्यले भृकुटिमण्डप प्रदर्शनी हल, काटमाण्डौमा आगमी २०८० चैत्र १६ देखि १९ गते (29th March to 1st April 2024) सम्म “चौथो अन्तराष्ट्रिय पुष्प प्रदर्शनी (4th International Flora Expo 2024) हुने व्यहोरा सूचित गर्दछौं ।
Detail information, coming soon. ……………..