• +९७७-०१-५२६९०८९
  • info@fanepal.org.np
संक्षिप्त परिचय

हाम्रो बारेमा

फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) समग्र नेपाली पुष्प व्यवसायको प्रवद्र्धन, संरक्षण र व्यावसायीकरण गर्ने उद्धेस्यले बि.स.२०४९ कार्तिक ३० गते (१५ नोभेम्बर १९९२) मा नेपालको कानून र ऐन अन्तर्गत रहि स्थापना भएको गैर सरकारी र राष्ट्रिय स्तरको पुष्प व्यावसायीहरुको छाता संस्था हो । नेपालमा पुष्प व्यवसाय गरि रहेको पुष्प व्यवसायी सदस्यहरुमा आधारित गैर नाफामुलक संस्था हो जसको ६६७ भन्दा बढी सदस्यहरू देशभर रहेका छन् । फ्यानको सचिवालय ज्वागल–११, ललितपुरमा रहेको छ । यस संस्थाले पुष्प व्यवसायी सदस्यहरुको हितमा काम गर्दछ । यसका साथै फ्यानले विभिन्न गतिविधि संचालन गर्छन साथै सर्वसाधारणको अनुरोध बमोजिम पनि पुष्प व्यवसाय सम्बन्धि बिबिध सुचान तथा सेवाहरु उपलब्ध गराउदछ। यो संस्था बस्तुगत संघ अन्तर्गत…

EXPLORE MORE
bg-image

अध्याक्षको सन्देश

testimonial-img
मीन बहादुर तामाङ्ग
वर्तमान युगमा सूचना प्रबिधीको ठूलो महत्व रहेको कुरालाई मध्य नजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालबाट भईरहेको गतिबिधीहरु र आगमी दिनमा गरिने कृयाकलाप तथा कार्ययोजनाहरु सहित पुष्प व्यवसायमा भईरहेको नयाँ नयाँ प्रबिधी तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धित महत्वपूर्ण सूचनाहरु यस वईभसाइटमा राखी सबैमा सूसुचित गर्ने प्रयास गरिएको छ… READ MORE

कार्यकारी सदस्यहरु

Floriculture Association Nepal (FAN)

Target Population

FAN works for the benefit of its members including flower growers/producers,
wholesellers and retailers.

DETAILS

समाचार र गतिविधीहरु

३१ औं वार्षिक साधरण सभा धुलिखेलमा सम्पन्न
३१ औं वार्षिक साधरण सभा धुलिखेलमा सम्पन्न

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३१ औं वार्षिक साधरण सभा मिति २०८० भाद्र २९ गते, आगन्तुक रिसोर्ट…

READ MORE
२४ औं फ्लोरा एक्स्पो २०७९ कार्यक्रम सम्पन्न
२४ औं फ्लोरा एक्स्पो २०७९ कार्यक्रम सम्पन्न

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि यस बर्ष फ्यानको आयोजना तथा पुष्प बिकास केन्द्रको सह–आयोजनामा २०७९ चैत्र १७…

READ MORE
१५ औंगोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न
१५ औंगोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी फूलको व्यवसायीक प्रबद्र्धन गर्ने उद्धेस्यले “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि”…

READ MORE
पुष्प व्यवसायको बर्तमान अवस्था
पुष्प व्यवसायको बर्तमान अवस्था

भौगोलिक तथा जैबिक बिबिधता नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ ।…

READ MORE
पुष्प व्यबसायीद्वारा धोबीखोलाको सरसफाई
पुष्प व्यबसायीद्वारा धोबीखोलाको सरसफाई

असोज २१ गते २०७४, काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल फ्यानको अगुवाईमा मिति २०७४ असोज २१ गते काठमाण्डौंको…

READ MORE
फ्यानको रजत जयन्ती महोत्सब कार्यक्रम सम्पन्न
फ्यानको रजत जयन्ती महोत्सब कार्यक्रम सम्पन्न

२०७४ कार्तिक ३० गते काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नो रजत जयन्ती महोत्सबको अवसरमा पूर्व कार्यसमिति सदस्य…

READ MORE
 

साधारण सदस्यहरु