• +९७७-०१-५२६९०८९, ९७६८७७३८०२
  • info@fanepal.org.np

अध्यक्षको सन्देश

अध्यक्षको सन्देश

वर्तमान युगमा सूचना प्रबिधीको ठूलो महत्व रहेको कुरालाई मध्य नजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालबाट भईरहेको गतिबिधीहरु र आगमी दिनमा गरिने कृयाकलाप तथा कार्ययोजनाहरु सहित पुष्प व्यवसायमा भईरहेको नयाँ नयाँ प्रबिधी तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धित महत्वपूर्ण सूचनाहरु यस वईभसाइटमा राखी सबैमा सूसुचित गर्ने प्रयास गरिएको छ । आसा छ यस वईभसाइट भिजीट गरी लाभान्वित हुनुहुनेछ । धन्यबाद् ।