असोज २१ गते २०७४, काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल फ्यानको अगुवाईमा मिति २०७४ असोज २१ गते काठमाण्डौंको रुद्रमती नदी (धोबीखोला) को सरसफाई सहित आफैले लगाएका बोट बिरुवाको गोडमेल गरेको छ । रजत महोत्सब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातोपुल कालोपुल…